के-के कुरामा बढ्यो बजेट ?

सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेटमा अधिकांशको मिश्रित प्रतिक्रिया आएको छ । अधिकांशले यस बजेटले सबै क्षेत्रलाई छोए पनि कार्यान्वयनमा भने धेरै चुनौति रहेको बताएका छन् । कतिपयले यो बजेट नेपाली इतिहासकै उत्कृष्ट रहेको बताउँछन् । शनिवार अध्यादेश मार्फत अर्थमन्त्री विष्णु प्रसाद पौडेलले १६ खर्ब ७४ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका … Continue reading के-के कुरामा बढ्यो बजेट ?