कोरोना संक्रमित वा संक्रमणमुक्त भएकाले फोक्सोलाई स्वस्थ राख्न के गर्ने के नगर्ने ?

डा.रक्षा पाण्डे, श्वासप्रश्वास एवं क्रिटिकल केयर विशेषज्ञ कोरोनाको दोस्रो लहरका नयाँ नयाँ भेरियन्टको मूख्य निसाना फोक्सो बनेको छ । संक्रमित अधिकांशलाई निमोनिया भएको छ । त्यसो त अधिकांश संक्रमितलाई आईसियू तथा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको चिकित्सकहरु बताउँछन् । चिकित्सकहरुका अनुसार मानिसको सानो गल्ती र हेलचेक्राइँले गर्दा फोक्सोमा कोरोना अथवा अन्य कुनै भाइरल इन्फेक्सनले … Continue reading कोरोना संक्रमित वा संक्रमणमुक्त भएकाले फोक्सोलाई स्वस्थ राख्न के गर्ने के नगर्ने ?