कोरोनासँगै बढ्दैछन् यस्ता मानसिक समस्या, कसरी बच्ने ?

धादिङकी ३६ वर्षीया शर्मीला (नाम परिवर्तन)ले केही साता अघि कोरोना संक्रमणका कारण काकालाई गुमाइन् । काकाको पूरै परिवार संक्रमित भएका थिए । काकाको निधनसँगै उनलाई तनाव हुन थाल्यो । कतै आफूलाई पनि संक्रमण भइहाल्ने पो हो कि, आफू पनि मर्ने पो हो कि भनेर लाई मृत्युदेखि निकै डर लाग्न थाल्यो । त्यही डर उनलाई चिटचिटाहट … Continue reading कोरोनासँगै बढ्दैछन् यस्ता मानसिक समस्या, कसरी बच्ने ?