कोरोना संक्रमितले लिनुस् घरबाटै नर्ससँग परामर्श, सम्पर्क नम्बरसहित

यतिबेला फेसबुकमा एउटा समूह सक्रिय छ । त्यो हो– कोभिड विशेष नर्स समूह । यो समूहले कोरोना संक्रमणबाट आक्रान्त बनेका मानिसहरुलाई परामर्श दिइरहेको छ । कोरोना भएको बेला के गर्ने ? घरमै उपलब्ध खानेकुरालाई कसरी सन्तुलन मिलाउने ? दीर्घरोगका बिरामीहरुले के गर्ने ? कोरोना संक्रमित दिर्घरोगका बिरामीले कसो गर्ने ? लगायतका थुप्रै जिज्ञासालाई २२ जना … Continue reading कोरोना संक्रमितले लिनुस् घरबाटै नर्ससँग परामर्श, सम्पर्क नम्बरसहित