जनस्वास्थ्यका मापदण्डको उल्लंघन गर्दै त हुनुहुन्न ? जेल जानुपर्ला !

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड १९ संकट व्यवस्थापनसम्बन्धी अध्यादेशका प्रावधान उल्लंघन गरे कडा कारबाही गर्ने चेतावनी दिएको छ । कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेकोले यसलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले कडा नियम बनाएको हो । प्रशासनले सोमवार एक विज्ञप्ति जारी गर्दै जनस्वास्थ्य मापदण्ड उल्लंघन, भीडभाड गर्ने जस्ता गतिविधि गरेको पाइएमा एक वर्ष कैद वा … Continue reading जनस्वास्थ्यका मापदण्डको उल्लंघन गर्दै त हुनुहुन्न ? जेल जानुपर्ला !