यस्ता हुन्छन् निमोनियाका लक्षण, कसरी बच्ने ?

डा.निरज बम, छाती रोग विशेषज्ञ निमोनिया भन्नाले कुनै जिवाणुबाट फोक्सोमा हुने संक्रमणलाई बुझिन्छ । कुनै भाइरस, ढुसी, भ्याक्टेरिया र विभिन्न रसायनको कारणले निमोनिया हुने गर्दछ । रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, दीर्घरोगी, दम, सुगर, क्यान्सर, कलेजो र मिर्गौला प्रत्यारोपण गरेका, वृद्धा र ७ वर्ष मुनिका बालबालिका निमोनियाको जोखिममा रहन्छन् । अहिले अधिकांश कोरोना संक्रमितमा … Continue reading यस्ता हुन्छन् निमोनियाका लक्षण, कसरी बच्ने ?