२५ घन्टा ५० मिनेटमै सगरमाथा चढेर हङकङकी साङले बनाइन् विश्व कीर्तिमान

हङकङकी एदा साङले छोटो समयमा सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेकी छिन् । २५ घन्टा ५० मिनेटमै सगरमाथा चढेर साङले महिलातर्फको कीर्तिमान बनाएकी हुन् । उनी आइतबार दिउँसो ३ बजेर १० मिनेट जाँदा सगरमाथको चुचुरो पुगेको सम्पर्क अधिकृत द्वय सोना शेर्पा र ज्ञानेन्द्र श्रेष्ठले बताए । यसअघि नेपालकी फुन्जो जाङ्मु लामाको ३९ घन्टा ६ मिनेटको … Continue reading २५ घन्टा ५० मिनेटमै सगरमाथा चढेर हङकङकी साङले बनाइन् विश्व कीर्तिमान