कोभिसिल्डको दोस्रो डोज अन्योलमा, पहिलो डोज लगाएका कतिको सुरक्षित ?

नेपालमा यतिबेला कोभिड–१९ विरुद्धको खोप ‘भेरोसिल’को दोस्रो मात्रा लगाईंदै छ । तर, कोभिसिल्डको पहिलो मात्रा लगाएका १३ लाख ६४ हजार ७ सय १ मानिसहरु दोस्रो खोपको प्रतिक्षामा छन् । तर, कोभिसिल्ड खोप उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युटले तत्काल खोप नदिने निर्णय गरेसँगै दोस्रो डोज कहिलेबाट सुरु हुने भन्नेमा अन्योलता छाएको छ । स्वास्थ्य सेवा विभाग … Continue reading कोभिसिल्डको दोस्रो डोज अन्योलमा, पहिलो डोज लगाएका कतिको सुरक्षित ?