कोरोनासँगै फैलिरहेको कालो ढुसी (म्युकर माइकोसिस) बाट कसरी बच्ने ?

डा. प्रभात अधिकारी, संक्रामक रोग विशेषज्ञ कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा नेपालमा फेरि अर्को रोग म्युकर माइकोसिसले चिन्ता बढाएको छ । यो रोग कोरोना संक्रमित वा कोरोनाबाट ठीक भएका बिरामीहरुमा देखिन थालेको छ । छिमेकी मुलुक भारतमा केही समय अघि देखिएको यो रोग नेपालमा पनि हालसालै देखा परेको छ । कोभिड–१९ यस रोगको लागि एक … Continue reading कोरोनासँगै फैलिरहेको कालो ढुसी (म्युकर माइकोसिस) बाट कसरी बच्ने ?