‘अब पनि हेलचेक्रयाइँ गरे अर्को महामारीले सताउँछ’

डा. प्रमोदकुमार क्षेत्री, मिर्गाैला रोग विशेषज्ञ, नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पताल, जोरपाटी कोरोनाको पहिलो लहरले संसारभरका धेरै मानिसहरुलाई मृत्युको मुखमा पुर्यायो । उपलब्ध तथ्यांक केलाउँदा संसारभर मर्नेको संख्या दोस्रो विश्वयुद्ध भन्दा बढी पाइएको छ । कोरोना विरुद्धको अभियानमा खोप पनि निर्माण भयो । खोप लगाइएको छ । तर कोरोनाको प्रभाव र वृद्धिमा खासै कमी … Continue reading ‘अब पनि हेलचेक्रयाइँ गरे अर्को महामारीले सताउँछ’