संक्रमित वा संक्रमणमुक्त भएकाले कोरोना खोप कहिले लगाउने ?

यतिबेला नेपालमा कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ को दोस्रो डोज लगाउने क्रम जारी छ । भेरोसेल तथा कोभिसिल्ड को पहिलो मात्रा लगाएका कतिपय मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसो त कोरोना संक्रमित र संक्रमणमुक्त भएकाले भेरोसेल अर्थात अन्य कोरोनाको खोप लगाउनु हुन्छ कि हुँदैन ? वा संक्रमण मुक्त भएको कति समयपछि खोप लगाउनु … Continue reading संक्रमित वा संक्रमणमुक्त भएकाले कोरोना खोप कहिले लगाउने ?