संसारको सबैभन्दा रहस्यमयी मन्दिर

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये केही मन्दिरहरू यस्ता छन् जसलाई रहस्यमय मानिन्छ। यस्तै एउटा मन्दिर बिहारमा रहेको छ जहाँ मन्दिरका मूर्तिहरू एक अर्कासँग अन्तरक्रिया गर्दछन्। यस मन्दिरको नाम राज राजेश्वरी त्रिपुरा सुन्दरी मन्दिर हो। यस मन्दिरको छेउबाट जाने जो कोहीले … Continue reading संसारको सबैभन्दा रहस्यमयी मन्दिर