खाद्यान्नको मूल्य अहिलेसम्मकै उच्च : एफएओ

रुस-युक्रेन बीचको युद्ध र बेमौसमी घटनाका कारण संसारभरि नै खाद्यान्नको मूल्य निरन्तर बढिरहको छ । खाद्य र कृषि संगठन (एफएओ) को नयाँ रिपोर्टका अनुसार फेब्रुअरीको तुलनामा मार्च महिनामा विश्वभरि नै खाद्यान्नको मूल्य लगभग १३ प्रतिशतले बढेको छ । यसलाई अहिलेसम्मको सबैभन्दा ठूलो वृद्धि बताइएको छ । एफएओले केही दिन अगाडि जारी गरेको एक प्रेस विज्ञप्तिमा … Continue reading खाद्यान्नको मूल्य अहिलेसम्मकै उच्च : एफएओ