‘नाङ्गै सुत्नु स्वास्थ्यका लागि फाइदाजनक छ’

नेपाली चलचित्र क्षेत्रका द्वन्द्व निर्देशक हुन्– राजेन्द्र खड्गी । ६ सय हाराहारी चलचित्र कुनैमा द्वन्द्व निर्देशक त कुनैमा खलनायकको भूमिकामा देखिएका खड्गीसँग मेरो लाइफस्टाइलले गरेको रमाइलो कुराकानीः बेलुकाको खाना कति बजे खानुहुन्छ ? हिजोआज भोकै सुत्छु । कति बजे सुत्नु हुन्छ ? ८ बजेसम्म सुतिसक्छु । बेडमा जानुअघि के गर्नुहुन्छ ? चिसो पानीले खुट्टा धुन्छु … Continue reading ‘नाङ्गै सुत्नु स्वास्थ्यका लागि फाइदाजनक छ’