८ अभिनेत्री जसले देखाए ‘बेबी बम्प’

‘यु क्यान स्टप आस्किङ नाउ, एस वि आर प्रेग्नेन्ट’ भन्दै अभिनेत्री प्रियंका कार्कीले केही दिन अघि ‘बेबी बम्प’को तस्विर फेसबुकमार्फत सार्वजनिक गरिन् । श्रीमान आयुष्मान देशराज जोशीसँगैको उक्त तस्विर एकाएक सामाजिक सञ्जालमा भाइरल बन्यो । श्यामश्वेत उनको त्यो तस्विर सार्वजनिक भएसँगै कतिले मजाक उडाए भने धेरैले प्रशंसा र उनलाई बधाईको ओइरो खन्याए । हलिउड र … Continue reading ८ अभिनेत्री जसले देखाए ‘बेबी बम्प’