कुकुरले टोक्ने बित्तिक्कै गर्नुहोस् यस्ता प्राथमिक उपचार

कुकुरको टोकाइले संक्रमण फैलिने खतरा हुन्छ । कुकुरले टोकेपछि समयमै प्राथमिक उपचारमा ध्यान दिइयो भने गम्भीर अवस्था हुनबाट जोगाउन सकिन्छ । त्यसैले कुकुरले टोकेपछि गर्नुपर्ने प्राथमिक उपचारका बारेमा चर्चा गरिएको छ : कुकुरले टोक्दा के हुन्छ ? यदि कुनै व्यक्तिलाई कुकुरले टोकेको छ, यसले धेरै समस्याहरु निम्त्याउन सक्छ । ती जटिलताहरु मध्ये एक संक्रमण हो … Continue reading कुकुरले टोक्ने बित्तिक्कै गर्नुहोस् यस्ता प्राथमिक उपचार