English

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ। मंगलबार अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३० रुपैयाँ ३२ पैसा कायम गरिएको छ।

सोमबार स्थिर रहेको डलरको मूल्य आज बढेको हो। सोमबार डलरको खरिददर १२८ रूपैयाँ ९८ पैसा र बिक्रीदर १२९ रूपैयाँ ५८ पैसा तोकिएको थियो । त्यस्तै, युरोपियन युरो पनि आज बढेको छ। आज युरो एकको खरिदमो १३३ रुपैयाँ ७३ पैसा र बिक्रीमा १३४ रुपैयाँ ३५ पैसा पाइन्छ।

अघिल्लो दिन युरोको खरिददर १३३ रूपैयाँ ५५ पैसा र विक्रीदर १३४ रूपैयाँ १७ पैसा कायम भएको थियो। युरोको भाउ आज १८ पैसाले बढेको हो। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६४ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ६३ पैसा र बिक्रीमा ८७ रुपैयाँ ३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ६४ पैसा र बिक्रीमा ९८ रुपैयाँ ९ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६७ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ३२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रुपैयाँ २२ पैसा र बिक्रीमा २८ रुपैयाँ ३५ पैसा पाइन्छ।

मंगलबार कुवेती दिनार एकको खरिदमा ४२१ रुपैयाँ ३३ पैसा र बिक्रीमा ४२३ रुपैयाँ २८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४४ रुपैयाँ १६ पैसा र बिक्रीदर ३४५ रुपैयाँ ७५ पैसा तोकिएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



...
binance h"anvisningskod

Your article helped me a lot, is there any more related content? Thanks! https://www.binance.com/futures/ref?code=GGYHGRE

...
binance konto skapande

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

...
binance-ны алдым-ау бонусы

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं: नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले यस वर्षको दशैंका लागि ‘बजाज गेम अफ पावर –

काठमाडौं : इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्यमा अपाङ्गता भएका व्यक्तिका लागि लक्षित डिजिटल कर्जा सुविधा ‘स्वावलम्बन कर्जा’ सुरु गरिएको

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

Latest










Popular
Suggested