English

घट्यो सुनको मूल्य



नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबार सुनको मूल्यमा सामान्य गिरावट आएको जानकारी दिएको छ । महासंघले आजको भाउ तोक्दै हिजो बुधबारको तुलनामा १०० रुपैयाँले मूल्य घटेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९३ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ तोकिएको थियो ।

हिजो बुधबार पनि सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको थियो । मंगलबारको तुलनामा ९३ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ९०० रुपैयाँ थियो । आज पनि मूल्य घटेसँगै लगातार दोस्रो दिन समेत मूल्य घटेको हो ।

यस्तै, चाँदीको मूल्यमा समेत लगातार दोस्रो दिन गिरावट आएको छ । आज तोलामा ५ रुपैयाँले घटेको चाँदी हिजो पनि सोही रकम गिरावट आएको थियो । आज चाँदीको मूल्य तोलामा ११ सय ७० रुपैयाँ छ ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



...
Бонус за регистрацию в binance

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://accounts.binance.bh/ru/register?ref=O9XES6KU

...
www.binance.info注册

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

...
注册

Your article helped me a lot, is there any more related content? Thanks!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested