English

आज सोमबार कुन फलफूल र तरकारीको मूल्य कति ? [सूचीसहित]



कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज चैत २८ गते सोमबार एक किलोग्राम कागतीको मूल्य ४२५ रूपैयाँ तोकिएको छ । त्यसैगरी एक किलोग्राम गोलभेंडाको मूल्य ७५ रूपैयाँ तोकिएको छ ।

एक किलोग्राम रातो आलुको मूल्य ३१ रूपैयाँ तोकिएको छ भने सुकेको प्याज मूल्यको ३२ रूपैयाँ ३३ पैसा छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य ३२ रूपैयाँ ६७ पैसा तोकिएको समितिले जनाएको छ ।

एक किलोग्राम काउलीको मूल्य ४५ रूपैयाँ, रातो मूला ३५ रूपैयाँ, सेतो मूला १७ रूपैयाँ ६७ पैसा, भन्टा ४५ रूपैयाँ, मटरकोशा ५५ रूपैयाँ तोकिएको छ ।

त्यसैगरी समितिले एक किलोग्राम स्याउको मूल्य २६५ रूपैयाँ तोकेको छ । एक किलोग्राम सुन्तलाको मूल्य १५५ रूपैयाँ तोकिएको छ । एक किलोग्राम कालो अंगुरको मूल्य २१० रूपैयाँ तोक्दा हरियो अंगुरको मूल्य १३५ रूपैयाँ तोकिएको छ ।

यो पनि…
जहाँ प्रत्येक घरमा बाख्रापालन गरिन्छ

विकासमा ढिलासुस्ती, आयोजना सुरु भएको ३६ वर्षपछि काम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

काठमाडौं । गायक आशिर्वाद सुवेदी र चर्चित गायिका एलिना चौहानको सुमधुर स्वरमा रहेको नयाँ रोमान्टिक गीत ‘मोहनी लगायो कान्छीले’ सार्वजनिक

Latest










Popular
Suggested