English

एभर्टनको नयाँ प्रशिक्षक फ्र्यांक



इंग्लिस प्रिमियर लिग क्लब एभर्टनको नयाँ प्रशिक्षकमा फ्र्यांक लाम्पार्ट नियुक्त भएका छन्।

उनले क्लबसँग साढे दुई वर्षको सम्झौता गरेका हुन्। ४३ वर्षका लाम्पार्टले राफायल बेनिटेजको स्थान लिएका छन्।

लाम्पार्टको नियुक्तिको आधिकारिक घोषणा सोमबार हुने जनाइएको छ। चेल्सीबाट एक वर्षअघि बर्खास्त भएयता लाम्पार्ट कामबिहीन थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested