के छ, भर्चुअल कक्षाको विकल्प ?

असार १ देखि नयाँ शैक्षिक सत्र सुरु भएको छ । देशभरका विद्यालयहरुले सरकारको आदेश बमोजिम नयाँ भर्ना लिन थालेका छन् । साउन १ गतेदेखि भर्चुअल माध्यमबाट पढाई सुरु गर्ने सरकारको तयारी छ । देशभर नयाँ शैक्षिक सत्र वैशाखदेखि लागू हुन्छ तर यो वर्ष कोरोनाका कारण शैक्षिक सत्र २ महिना पछि सरेको छ । शैक्षिक सत्र … Continue reading के छ, भर्चुअल कक्षाको विकल्प ?