सानो पर्दाका कलाकारको पीडा : ‘छाक टार्नै धौ-धौ भइसक्यो’

कोरोना भाइरसका कारण गत वर्ष नौ महिनासम्म लकडाउन भयो । सो समयमा शिक्षा, यातायात, व्यापार व्यवसाय, चलचित्र लगायत मानिसको दैनिकीलाई उठ्नै नसक्ने गरी गिजोल्यो । त्यसको ९ महिनापछि फेरि कोरोनाको दोश्रो लहर आयो । जो पहिलोको तुलनामा झनै शक्तिशाली बनेर फर्कियो । जसका कारण सकरकारले वैशाख १६ गतेबाट निषेधाज्ञा गर्यो । अहिले सबै क्षेत्र मारमा … Continue reading सानो पर्दाका कलाकारको पीडा : ‘छाक टार्नै धौ-धौ भइसक्यो’