सुनसान पोखरामा साइबेरियन बकुल्लाले थपेको रौनकता (फोटो फिचर)

पोखरास्थित फेवातालको आडैका बाँस घारी यतिबेला साइबेरियन बकुल्लाले सेताम्य छन् । निषेधाज्ञाका कारण सुनसान फेवातालको सेरोफेरो यिनै चराको आवाजले गुञ्जायमान छ । गर्मी तथा वर्षायाम सुरु भएसँगै नेपाल आएका यी बकुल्ला जाडो सुरुवात भएसँगै पुनः साइबेरिया नै फर्कन्छन् । यिनीहरु विशेषगरी चल्ला कोरल्नका लागि नेपाल आउँछन् । यतिबेला फेवाताल नजिकै नेपाली सेना ब्यारेक परिसरको बाँस … Continue reading सुनसान पोखरामा साइबेरियन बकुल्लाले थपेको रौनकता (फोटो फिचर)