‘लङ कोभिड’का लक्षण के हुन्, कति महिनासम्म हुनसक्छ ?

कोरोनाबाट निको भएको ६ हप्तापछि पनि केही मानिसमा थकाई लाग्ने, खोकी लाग्ने, टाउको दुख्ने र गन्ध नआउने, ज्वरो आउने जस्ता समस्या निरन्तर देखिएका छन् । यसमध्ये अधिकांशले थकान महशुस गरेको बताएका छन् भने केहीलाई मानसिक समस्याले पनि सताएको छ ।जसकारण मेडिकल अनुसन्धानकर्तामा यसले चासो थपेको छ । त्यसो त विज्ञहरु अहिले यो लक्षणले आखिर कति … Continue reading ‘लङ कोभिड’का लक्षण के हुन्, कति महिनासम्म हुनसक्छ ?