‘विद्युतीय सवारीसाधन प्रतिस्थापन गर्न सकिन्छ तर कार्यान्वयनकै डर छ’

आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेटबाट अधिकांश मानिस खुशी देखिएका छन् । व्यापारी, शिक्षक, विद्यार्थी, कर्मचारीलगायतले बजेटले सबै पक्षलाई समेटेको प्रतिक्रिया दिएका छन् । तर, केही मानिसहरु भने बजेट उत्कृष्ट भए पनि कार्यान्वयनमा चुनौति रहेको बताउँछन् । आगामी आर्थिक वर्षको बजेट मध्ये अहिले सामाजिक सञ्जालमा कार्यान्वयनमा नआउने भनेर अधिकांशले बताएका दुईवटा कुरा छन् ।पहिलो विद्यार्थीलाई … Continue reading ‘विद्युतीय सवारीसाधन प्रतिस्थापन गर्न सकिन्छ तर कार्यान्वयनकै डर छ’