विद्यार्थी भन्छन्, ‘ऋण होइन सरकार, रोजगार देऊ’

सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने २०७८–०७९ को बजेटमा समावेस गरेसँगै यसले मिश्रित प्रतिक्रिया पाइरहेको छ । शैक्षिक ऋणबारे सामाजिक सञ्जाल तताएको छ भने यो विद्यार्थी वर्गमा चर्चाको विषय पनि बन्न पुगेको छ । सरकारले ल्याएको बजेट काम चलाउ रहेको र यो बजेट परिवर्तनमुखी नरहेको पत्रकारिता विषयमा स्नातकोत्तरमा अध्ययनरत सैलेश लोप्चन बताउँछन् … Continue reading विद्यार्थी भन्छन्, ‘ऋण होइन सरकार, रोजगार देऊ’