यस्तो छ आर्थिक वर्ष २०७८–०७९ को बजेट, कुन क्षेत्रमा कति विनियोजन ?

सरकारले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । शनिवार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको आयव्यय विवरणको जानकारी गराउँदै विभिन्न शिर्षकमा यो बजेट छुट्याएका हुन् । आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा १ खर्ब ७२ अर्ब ९३ करोड बढाइएको हो । कुल विनियोजित … Continue reading यस्तो छ आर्थिक वर्ष २०७८–०७९ को बजेट, कुन क्षेत्रमा कति विनियोजन ?