अक्सिजन प्लान्ट स्थापना गर्न जनशक्ति, बजेट र समय कति लाग्छ ?

कोरोना भाइरसको महामारीले गर्दा यतिबेला नेपालमा अक्सिजनको माग बढ्दो छ । यसैको अभावमा केही संक्रमितले ज्यान पनि गुमाए । तर, अहिले अक्सिजनको अभाव नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन् । उनकाअनुसार काठमाडौं उपत्यकामा ८ वटा उद्योगहरुले दैनिक ७ हजार सिलिन्डर अक्सिजन उत्पादन गर्छन् । यसैगरी, उपत्यका बाहिर १० हजार सिलिन्डर अक्सिजन … Continue reading अक्सिजन प्लान्ट स्थापना गर्न जनशक्ति, बजेट र समय कति लाग्छ ?