निषेधाज्ञामा सेवा : अनलाइनबाट अर्डर घरघरमै ढुवानी

कोरोना दोस्रो लहर फैलिएसँगै देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारीे छ । तैपनि संक्रमितको संख्या घट्न सकेको छैन । निषेधाज्ञा भएयता नेपालमा १ लाख भन्दा बढी संक्रमित थपिएका छन् भने २ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यसो आममानिसमा एक खालको त्रास सिर्जना भइरहेको छ । बजार ठप्प छन् । पसलहरु खुलेका छैनन् । तर, महामारीका … Continue reading निषेधाज्ञामा सेवा : अनलाइनबाट अर्डर घरघरमै ढुवानी