मोलुङ हाइड्रोपावरको आइपिओ बाँडफाँट

मोलुङ हाइड्रोपावरको आइपिओ आज (शुक्रबार) बाँडफाँट भएको छ। कम्पनीले फागुन ४ गतेदेखि १० गतेसम्म सर्वसाधारणको लागि २२ लाख ६४ हजार पाँच सय ५५ कित्ता सेयर जारी गरेको थियो। कम्पनीले जारी गरेको सेयरमा ६.८३ गुणा बढी आवेदन परेको थियो। १४ लाख १७ हजार आवेदकले एक करोड ५४ लाखभन्दा बढी कित्ताको माग गरेका थिए। आवेदकमध्ये दुई लाख … Continue reading मोलुङ हाइड्रोपावरको आइपिओ बाँडफाँट