नेपालमा एकैदिन १७ सय बढीमा कोराना पुष्टि, ११ जनाको ज्यान गयो

नेपालमा थप १ हजार ७३६ जनामा कोरोना संक्रमण भएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण कोरोना संक्रमण हुनेको संख्या २ लाख ८७ हजार ५६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा नेपालमा ११ जनाको कोरोना भाइरसका कारण निधन भएको छ भने नेपालमा कोरोना भाइरसका कारण निधन हुनेहरुको कुल संख्या हालसम्म ३ … Continue reading नेपालमा एकैदिन १७ सय बढीमा कोराना पुष्टि, ११ जनाको ज्यान गयो