यी अनौठा इन्डोर प्लान्ट रोप्नुहोस् आफ्नो घरमा

सबैलाई आफ्नो घरमा बिरुवा रोपी सुन्दर बनाउन मन लाग्छ । मानिसहरू घरको विभिन्न कुनामा बिरुवाहरू बाहिर मात्र नभई भित्री ठाउँमा पनि राख्नसमेत रुचाउँछन् । जसले घरमा हरियाली मात्र ल्याउँदैन, वातावरणलाई पनि अझ शुद्ध र रमाइलो बनाउँछ । त्यति मात्र होइन घरको सजावटमा पनि महत्वपूर्ण भूमिका खेल्छ । तपाईं आफ्नो घरलाई अझ प्राकृतिक देखाउन घरभित्र बिरुवाहरू … Continue reading यी अनौठा इन्डोर प्लान्ट रोप्नुहोस् आफ्नो घरमा